‘देउवा सरकारको अलोकप्रिय निर्णय निर्वाचनमा पराजयको कारण’

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र आगामी रणनीति तय गर्न शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दोस्रो दिन पनि बसिररहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचनामा आफ्नो समय खर्चिएका छन् । शनिबारको बैठकको सुरुमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरु … Continue reading ‘देउवा सरकारको अलोकप्रिय निर्णय निर्वाचनमा पराजयको कारण’